Menu Close

जिज्ञासु सालु (सचित्र बालकविता)

  • भुँडीपुराण प्रकाशनको “जिज्ञासु सालु” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकविता हो ।
  • यस पुस्तकमा सालुले विभिन्न प्रकारका साना-साना किराहरूका बारेमा जानकारी प्राप्त गर्छिन् ।
  • यो पुस्तक स-साना बालबालिकाहरूका लागि निकै उपयोगी छ ।