Menu Close

बतासे डाँडामा पङ्खा (सचित्र बालकथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “बतासे डाँडामा पङ्खा” कृष्ण बजगाईंद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।
  • यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त सामाजिक कथाहरू समावेश गरिएका छन् ।
  • यस पुस्तकले बालबालिकाको वृद्धि, विकास र सोच्ने क्षमता अभिवृद्धिका लागि निकै मद्दत पुर्याउन सक्ने हाम्रो ठम्याई छ ।