Menu Close

खाँदै घुमौँ

  • भुँडीपुराण प्रकाशनको “खाँदै घुमौँ” डा. सुषमा आचार्यद्वारा तयार पारिएको बाल पुस्तक हो ।
  • पूर्वी पश्चिमी सबै मुलुकमा नै स्वस्थ रहन आहार र विहारमा जोड दिइएको पाइन्छ । तसर्थ यो सानो पुस्तकमा बालबालिकाहरूलाई उपयुक्त हुने किसिमबाट हाम्रै गाउँघरतिर कुल्चिँदै हिँड्ने फलफूलबाट कति फाइदा हुन्छ भन्ने कुरा देखाउन खोजिएको छ ।
  • अहिले हुर्कँदै गरेका बालबालिकाहरूमा पनि विदेश लाग्ने मोह जाग्न थालेकाले पहिला आफ्नै देशमा महत्त्वपूर्ण स्थलहरू हेरेर थाहा पाउनु पर्छ भन्ने कुरामा जोड दिइएको छ । जसबाट बालबालिकाहरू एक ठाउँबाट अर्को ठाउँमा जाँदा उनीहरूमा भएको सिर्जना शक्ति बढेर नयाँनयाँ भावना र कल्पनाको विकास हुन्छ ।