Menu Close

निराशा छोडौं सुखले बाँचौं

  • भुँडीपुराण प्रकाशनको “निराशा छोडौं सुखले बाँचौं” स्वेट मार्डेनको पुस्तकको नेपाली अनुवाद हो ।
  • पुस्तकबाट केही अंश, ” आज मानिस किन निराश र दुःखी छ ? जब कि ऊसँग रमाईलो जीवन छ । ऊ गौरवमय जीवन बिताउँदै छ । प्रत्येक कार्य बटन थिचेर समाप्त हुन्छ । यसको विपरीत सत्ययुगमा हाम्रा ऋषिमुनिहरू किन सन्तुष्ट र खुशी थिए जब कि जङ्‌गलमा बसेर र कन्दमूल खाएर उनीहरू अभावले पूर्ण भएको जीवन बिताईरहेका थिए ।”