Menu Close

दिवास्वप्न

  • भुँडीपुराण प्रकाशनको “दिवास्वप्न” गिजुभाईको पुस्तकको नेपाली अनुवाद हो ।
  • गिजुभाईका शब्दमा, ” मैले केही व्यक्तिहरूबाट कठिन र तात्त्विक लेखहरूको सट्टामा सरल कथा शैलीमा शैक्षिक विचार समेटें भने राम्रो हुनेछ भन्ने सुझाव पाएँ । यसले मलाई प्रयत्न गर्ने प्रेरणा प्राप्त भयो र यसको फलस्वरूप दिवास्वप्न को रचना भयो । दिवास्वप्नको मूल वास्तविक अनुभव हो भने त्यो मिथ्या हुने छैन । यो दिवास्वप्न मेरो जीवन्त अनुभवको उपज हो र प्राणवान्, क्रियावान्, निष्ठावान् शिक्षकले आफ्नो लागि पनि यसलाई वास्तविक स्वरूप प्रदान गर्न सक्नेछन् भन्ने मलाई पूर्ण विश्वास छ ।”