Menu Close

Tag: kiran

मार्क्सवादी दर्शन

मूल्य रु. ७००/- भुँडीपुराण प्रकाशनको “मार्क्सवादी दर्शन” मोहन वैद्य ‘किरण’द्वारा तयार पारिएको दर्शनशास्त्रीय ग्रन्थ हो।प्रस्तुत पुस्तक सात भाग र त्यस अन्तर्गत विविध अध्यायहरूमा विभाजित छ। पुस्तकको आकारगत संरचना सामान्य प्रकारको छ।विषयवस्तुलाई प्रस्तुत गर्ने प्रक्रियामा यहाँ दर्शनशास्त्रको संक्षिप्त ऐतिहासिक टिप्पणी सहित मार्क्सदेखि माओसम्मका प्रमुख योगदानलाई समेट्न र वर्तमान सन्दर्भका समस्याबारे पनि…