Menu Close

Tag: चिनिया

माहुरी र गडेउला (चिनियाँ बालकथा)

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “माहुरी र गडेउला” येन वेन-चिङद्वारा रचिएको र प्रमोद प्रधानद्वारा अनुवादित चिनियाँ बालकथा हो।यस पुस्तकमा भएका सबै बालकथा फरेन ल्याङवेज प्रेस, बेइजिङबाट सन् १९७९ मा अंग्रेजीमा प्रकाशित The Three Conceited Kittens शीर्षक संग्रहबाट अनुवाद गरिएका हुन्।

कुखुरा बेच्ने केटी (चिनिया बालकथा)

मूल्य रु. ५०/- भुँडीपुराण प्रकाशनको “कुखुरा बेच्ने केटी” शारदारमण नेपालद्वारा रचिएको एक चिनिया बालकथा हो।कुखुरा बेच्ने केटी कथामा चीनकी एक केटीको कथा साह्रै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।