भुँडीपुराण प्रकाशनको “उत्तरी ध्रुवतिर टहलिँदा” हेम अधिकारीद्वारा तयार पारिएको नियात्रासङ्ग्रह हो ।
कृति लेखनको आरंभ यात्रारम्भदेखी छ । काठमाडौँदेखि लामो हवाइ उडान सम्झँदै र भोग्दै, अनुभूति गर्दै अन्तर्राष्ट्रिय जेट विमान इस्तानबुलको मार्ग हुँदै क्यानडा पुगेको निबन्धले दैलो उघार्छ । त्यसपछि नेपाल फर्किंदा कयानडाको मोन्ट्रियलदेखि हमाद विमानस्थल दोहा कतारको रात त्यो दैलो लाग्छ ।