Menu Close

विचारधारात्मक सङ्घर्ष

  • भुँडीपुराण प्रकाशनको “विचारधारात्मक सङ्घर्ष” इन्द्रमोहन सिग्देलद्वारा तयार पारिएको वैचारिक कृति हो ।
  • यस पुस्तकमा सम्मिलित रचनाहरू विभिन्न उपशिर्षकमा समेटिएका छन् । 
  • उक्त लेखहरूमध्ये अधिकांश लेखहरू विभिन्न मितिमा पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । ती मध्ये मूल प्रवृत्ति र तिनको सार यथावत् रहने गरी केही लेखहरूको शीर्षक र विषयवस्तुमा सामान्य परिमार्जन गरिएको छ ।