Menu Close

गजल सिद्धान्त र गजलको परिवर्तित स्वरूप चारु

  • भुँडीपुराण प्रकाशनको “गजल सिद्धान्त र गजलको परिवर्तित स्वरूप चारु” डा. देवी पन्थीद्वारा तयार पारिएको पुस्तक हो ।
  • यस पुस्तकमा गजलको रूढ सिद्धान्तका साथै नेपाली र हिन्दी भाषामा चारु/राग, विरागको सिद्धान्त र परिभाषा विस्तृत रूपमा उल्लेख गरिएको छ ।