कोठामै भ्यागुतो (बाल चित्रकथा) मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “कोठामै भ्यागुतो” टी. एल्बर्टद्वारा रचिएको तथा दिपेन्द्र शाहद्वारा अनुवादित बाल चित्रकथा हो ।यस पुस्तकमा एक बालकले आफ्नो कोठामा भ्यागुतो भेटेको प्रसङ्ग छोटो र मिठो तरिकामा समेटिएको छ ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयोगी छ । Post navigation Previous Previous post: I Found a Frog (Children’s Story Book)Next Next post: खल्तीका कुरा चल्तीका सूत्र