सेतो छडी (बालकाव्य) मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “सेतो छडी” ललिता दोषीद्वारा तयार पारिएको बालकाव्य हो ।यो पुस्तक बालबालिकाका लागि अतिउपयुक्त रहेको छ ।यसमा लेखकको गीत ‘सेेतो छडी’लाई चित्रहरूसहित प्रस्तुत गरिएको छ । Post navigation Previous Previous post: नेपालको भूगोल (Geography of Nepal)Next Next post: भाषिक अध्ययन परम्पराः सम्प्रदाय र अवधारणा