Menu Close

कालापानी यात्रा

  • भुँडीपुराण प्रकाशनको “कालापानी यात्रा” नन्दु उप्रेतीद्वारा तयार पारिएको नियात्रा हो।
  • यो पुस्तक पढ्दा भारतीय सैनिक क्याम्प नजिकैको तिरतिरे खोल्सीनिरै उनीहरूले काँडेतारबार लगाएको स्थानमा पुगेर हाम्रो नेपालको भूभाग मिचिएको स्थानतर्फ मजाले नजर फ्याँकेजस्तै जानकारी पाइन्छ। यस अर्थमा यस पुस्तकलाई ‘कालापानी साहित्यिक गाइड बुक‘ पनि भन्न सकिन्छ।