Menu Close

सिर्जना र साधनाको सौगात

  • भुँडीपुराण प्रकाशनको “सिर्जना र साधनाको सौगात” डा. गणेशराज अधिकारीद्वारा तयार पारिएको समाल्चोहना पुस्तक हो।
  • यस कृतिमा लेखकले दुई किसिमका कृतित्वमाथि व्याख्या र विश्लेषण गर्नु भएको छ। पहिलो क्षेत्रमा लेखकले १७ वटा शिर्षकमा प्रसिद्ध सिर्जनामाथि विवेचना प्रस्तुत गर्नुभएको छ। ससर्ती दृष्टिगत गर्दा यी शिर्षकमा लेखकले नेपाली साहित्यमा चर्चित विभिन्न विधाका सिर्जनात्मक कृतिहरूलाई ती विधाहरूको संरचना तत्त्वका आधारमा सम्यक विवेचना गर्नुभएको छ।
  • प्रस्तुत कृतिको दोस्रो क्षेत्रमा जीवनप्रक शैलीमा विभिन्न चार प्रमुख साधकहरूको साधनामाथि गरिएको सम्यक विवेचना हो।