भुँडीपुराण प्रकाशनको “आधारभूत व्याकरण (कक्षा ७)” प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टिकाराम शर्मा र धर्म पोखरेलद्वारा तयार पारिएको पाठ्यपुस्तक हो।
यो पुस्तकलाई सर्वतोमुखेन प्रायोगिक ढाँचाको बनाइएको छ र सम्बद्ध विषयको ज्ञान उपार्जन गर्ने प्रामाणिक पाठ्यपुस्तकका तयार पारिएको छ।
यस पुस्तकको परिमार्जन प्रक्रियाअन्तर्गत आयोजित अन्तरक्रियाका कार्यक्रममा अमूल्य सुझाव दिनुहुने सम्पूर्ण आदरणीय विद्वान् शिक्षक शिक्षिकाहरूप्रति हामी आभारी छौं।