हारुन्निसाको हाँसो (निबन्ध संग्रह) मूल्य रु. १८०/- भुँडीपुराण प्रकाशनको “हारुन्निसाको हाँसो” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको निबन्ध संग्रह हो।लेखकका ११५० भन्दा बढी लेख तथा रचना प्रकाशित छन्।तिनै छरिएर रहेका लेखहरूमध्येबाट निबन्ध, प्रबन्ध भन्न सुहाउने खालका २९ वटा लेखहरूको संगालो नै हारुन्निसाको हाँसो हो।हारुन्निसा दाइजोका कारण जिउंदै जलाइएकी एक मुस्लिम केटी हो। यो कृतिको शिर्षक उसैको सम्झनामा लेखिएको एउटा लेखको शिर्षक हो। Post navigation Previous Previous post: गाउँको उत्थानमा सुकरातNext Next post: Principles of Physics (B.Ed. 1st Year)