रात्रिकालीन जीवन मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “रात्रिकालीन जीवन” युग श्रेष्ठद्वारा तयार पारिएको एक कथासंग्रह हो।यस पुस्तकमा रात्रीकालिन जीवनलाई लिएर विभिन्न कथाहरु तयार पारिएका छन्।यस पुस्तकका कथाहरु अत्यन्तै चोटिला र गहकिला छन् जसले पाठकलाई पुस्तकमै डुबाउन सक्छ। Post navigation Previous Previous post: प्लम्बिङ्ग – हस्तपुस्तिका (Plumbing Handbook)Next Next post: सबैभन्दा कठिन काम सबैभन्दा पहिले