भग्वदगीता-ज्ञान मूल्य रु.१३०/- भुँडीपुराण प्रकाशनको “भग्वद-गीता ज्ञान” प्रा.डा. सूर्यमणी अधिकारीद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।यस पुस्तकमा भगवान श्रीकृष्णले अर्जुनलाई रणभूमीमा दिएको अर्ती उपदेश समावेश गरिएको छ।यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा उपयोग गर्न सक्छन। Post navigation Previous Previous post: स्वास्थ्य तथा शारीरिक शिक्षा शिक्षण (Teaching Health and Physical Education) (बि.एड. तेस्रो वर्ष)Next Next post: रामायण