जनसंख्या शिक्षामा परियोजना कार्य र संगोष्ठी (Project Work and Seminar in Population Education) (बि.एड. चौथो वर्ष) मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “जनसंख्या शिक्षामा परियोजना कार्य र संगोष्ठी” बि.एड. चौथो वर्षका बिद्यार्थीहरुका लागी तयार पारिएको पाठ्यपुस्तक हो।यो पुस्तक त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार बर्षे बि.एड. कार्यक्रमअन्तर्गत बि.एड. चौथो वर्षको नयाँ पाठ्यक्रम अनुसार तयार पारिएको छ। Post navigation Previous Previous post: नेपाली कविता काव्य (बि.एड. दोस्रो वर्ष)Next Next post: शिक्षण अभ्यास पुस्तिका (Teaching Theory and Practice Book) (बि.एड. चौथो वर्ष)