Menu Close

जनसंख्या शिक्षा शिक्षण विधि (Methods of Teaching Population Education) (बि.एड. तेस्रो वर्ष)

  • भुँडीपुराण प्रकाशनको “जनसङ्ख्या शिक्षा शिक्षण विधि” त्रि.वि.वि. शिक्षाशास्त्र सङ्काय चारवर्षे बी.एड्. कार्यक्रमअन्तर्गत बी.एड्. तेस्रो वर्षको जनसङ्‌ख्या शिक्षा विषयअन्तर्गत जनसङ्‌ख्या शिक्षा शिक्षण विधिको मेजर र माइनर पाठ्यांश (पप.एड्. ४३२ र ४३९)का लागि र सु.प.वि. शिक्षाशास्त्र सङ्‌कायअन्तर्गत बी.एड्. सातौँ सेमेस्टर मेजर (पप.एड्. ४७३)को नयाँ पाठ्यक्रमका आधारमा तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका लागि तयार पारिएको पाठ्यपुस्तक हो ।