Menu Close

यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको मूलभूत अवधारणा (Fundamentals of Sexual and Reproductive Health Education) (बि.एड. तेस्रो वर्ष)

  • भुँडीपुराण प्रकाशनको “यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको मूलभूत अवधारणा” त्रिभुवन विश्वविद्यालयअन्तर्गत बी.एड्. तेस्रो वर्षको (पप.एड्. ४३३) र सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत दोस्रो सेमेस्टर मेजर (पप.एड्. १२१) र पाँचौँ सेमेस्टर माइनर समूह (पप.एड्. ३५४)को नयाँ पाठ्यक्रमको आधारमा तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका लागि तयार पारिएको पाठ्यपुस्तक हो ।