सितैंको नरिवल (बालकथा) मूल्य रु. ६०/- भुँडीपुराण प्रकाशनको “सितैंको नरिवल” डा. तापसी भट्टाचार्यद्वारा रचिएको एक सचित्र बालकथा हो।सितैंको नरिवल कथामा एक बालकले पाएको सितैंको नरिवलको कथा एकदमै रोमाञ्चक ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयुक्त छ। Post navigation Previous Previous post: साथी (बालकथा)Next Next post: सुगा हाँस्यो (बालकथा)