Menu Close

बोकाको मन (व्यंग्य निबन्धसंग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “बोकाको मन” काशीनाथ मिश्रितद्वारा तयार पारिएको व्यंग्य निबन्धसंग्रह हो। लक्ष्मण गाम्नागेका शब्दमा “बोकालाई मान्छेले यसरी बन्दी बनाएको छ कि ऊ…

आन्द्रालोक

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “आन्द्रालोक” कवि अर्जुनप्रसाद पराजुलीद्वारा तयार पारिएको हास्य-व्यंग्य संग्रह हो। रामकुमारका शब्दमा “आजको युग व्यंग्य-विस्फोटको युग हो। यो उच्चकोटीको साहित्यमा प्रतिष्ठापित…

भोकासुर (हास्यव्यंग्य)

मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “भोकासुर” हरि खनालद्वारा तयार पारिएको एक हास्य व्यंग्य संग्रह हो। स्रष्टा हरि खनालले राजनीतिक विसंगतिका कारण मुलुकले बेहोर्नु परेको अधोगतीलाई…

छेपाराको रङ (हास्यव्यंग्यात्मक गजल संग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “छेपाराको रङ” मरूभूमि नारायणद्वारा तयार पारिएको हास्यव्यंग्यात्मक गजल संग्रह हो। प्रस्तुत पुस्तकमा विषयवस्तुको मूलस्रोत नेपाली समाजको वर्तमान विसंगत पर्यावरण रहेको…

चट्याङगीता

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “चट्याङगीता” चट्याङ मास्टरद्वारा रचिएको हास्य व्यंग्य संग्रह हो। यस पुस्तकमा समसामयिक तथा राजनीतिक विषयलाई लिएर व्यंग्यको झटारो हानिएको छ। व्यंग्यमा…

चट्याङका उटपट्याङ

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “चट्याङका उटपट्याङ” माणिकरत्न शाक्यद्वारा संकलन/सम्पादन गरिएको हास्य व्यंग्य संग्रह हो। यस पुस्तकमा हास्य र व्यंग्यका बेग्लै खालका, पुस्तकाकार (चट्याङ्ग मास्टर)का…

खुसुक्क भन्नुस्

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “खुसुक्क भन्नुस्” गोपालराज मैनाली र माणिकरत्न शाक्यद्वारा तयार पारिएको एक हाँस्य व्यंग्य संग्रह हो। कृष्णप्रसाद पराजुलीका शब्दमा “मैनाली आफ्ना जुनसुकै…

सिस्नुपानी उखान

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “सिस्नुपानी उखान” माणिकरत्न शाक्यद्वारा तयार पारिएको साहित्यिक पुस्तक हो। यो पुस्तकमा रमाइला रमाइला उखानहरु संकलन गरिएका छन्। यो पुस्तक खाली…