Menu Close

चट्याङगीता

  • भुँडीपुराण प्रकाशनको “चट्याङगीता” चट्याङ मास्टरद्वारा रचिएको हास्य व्यंग्य संग्रह हो।
  • यस पुस्तकमा समसामयिक तथा राजनीतिक विषयलाई लिएर व्यंग्यको झटारो हानिएको छ।
  • व्यंग्यमा रुची भएका पाठकहरुले छुटाउनै नहुने पुस्तक!!