चट्याङका उटपट्याङ मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “चट्याङका उटपट्याङ” माणिकरत्न शाक्यद्वारा संकलन/सम्पादन गरिएको हास्य व्यंग्य संग्रह हो।यस पुस्तकमा हास्य र व्यंग्यका बेग्लै खालका, पुस्तकाकार (चट्याङ्ग मास्टर)का रूपमा आउने सम्भावना भएका रचनाहरु मात्र संग्रहित गरिएको छ।छोटो अवधिमा तयार पारिएको यस कृतिले हास्यव्यंग्यका पाठकहरुलाई भने भरपुर मनोरंजन दिनेछ भन्ने विश्वास हामीले गरेका छौं। Post navigation Previous Previous post: खुसुक्क भन्नुस्Next Next post: चियर्स (कथासंग्रह)