भोकासुर (हास्यव्यंग्य) मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “भोकासुर” हरि खनालद्वारा तयार पारिएको एक हास्य व्यंग्य संग्रह हो।स्रष्टा हरि खनालले राजनीतिक विसंगतिका कारण मुलुकले बेहोर्नु परेको अधोगतीलाई गम्भीर ढंगले प्रस्तुत गर्दै संगतिको आग्रह गर्नुभएको छ।यस कृतिमा थोरै शब्दमा व्यापक क्षेत्र र विकृतिहरमाथि सशक्त प्रहार गरिएको छ।यस पुस्तकमा सुकेलुतो लागेको हाम्रो समग्र सामाजिक जीवनमा खोयो लिएर कन्याउँदा मज्जा आए जस्तै मज्जा लाग्ने खालका निबन्धहरू प्रस्तुत गरिएका छन्। Post navigation Previous Previous post: बाइसे राज्यको इतिहासNext Next post: भारतको आधुनिक इतिहास (१७५७ देखि २००९ ई.सं. सम्म)