Menu Close

आन्द्रालोक

  • भुँडीपुराण प्रकाशनको “आन्द्रालोक” कवि अर्जुनप्रसाद पराजुलीद्वारा तयार पारिएको हास्य-व्यंग्य संग्रह हो।
  • रामकुमारका शब्दमा “आजको युग व्यंग्य-विस्फोटको युग हो। यो उच्चकोटीको साहित्यमा प्रतिष्ठापित छ। व्यंग्यरचना समसामयिकतामा जति खुल्छ र बोल्छ त्यो अरूमा पाइन्न। बाटा- दोबाटामा किस खाएकादेखि शासक-प्रशासकले घूस खाएकोसम्म, नेताले धोका दिएकोदेखि सांसदलाई बोका बनाएको किस्सामा व्यंग्य नबजारी हाम्रो वातावरण बन्दैन।”