Menu Close

सप्तकोसी किनारबाट

मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “सप्तकोसी किनारबाट” कृष्णविनोद लम्सालद्वारा तयार पारिएको अनुसन्धानात्मक आख्यान हो। “देव र मानव मिलेर समुद्र मन्थन गर्दा अमृत उत्पन्न भएको प्रसङ्ग…

नेपाली भाषाको इतिहास

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “नेपाली भाषाको इतिहास” डा. सूर्यमणि अधिकारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो। पुस्तकबाट साभार:“नेपाली भाषाको इतिहास एकप्रकारले नेपाली स्वतन्त्रताको इतिहास हो।…

नेपाली नाटकको रूपरेखा

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “नेपाली नाटकको रूपरेखा” लक्ष्मीलोचना वैद्यद्वारा तयार पारिएको अनुसन्धानमूलक समालोचना हो। नाटकका बारेमा सैद्धान्तिक र प्रायोगिक दुवै ढंगबाट तयार गरिएको यस…

प्रतिध्वनि

मूल्य रु. ११०/- भुँडीपुराण प्रकाशनको “प्रतिध्वनि” लक्ष्मण राजवंशीद्वारा तयार पारिएको निबन्ध संग्रह हो। पुस्तकबाट साभार:“समय के हो र जीवनका प्रत्येक पलसँग यो कसरी गाँसिएको छ,…

पृथ्वी कसको?

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “पृथ्वी कसको?” मित्रलाल पंज्ञानीद्वारा तयार पारिएको कविता संग्रह हो। लेखककै शब्दमा “यस पुस्तकमा भएका अधिकांश कविताहरु कुनै न कुनै ऐतिहासिक…

रित्तो कोठाको तस्बिर

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “रित्तो कोठाको तस्बिर” चेतनाथ आचार्यद्वारा तयार पारिएको कथा संग्रह हो। यौन मनोविज्ञानको सफल र हृदय हलाउने चित्रणले सजिएको यी दस…

द्वन्द्वकालीन इतिहास

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “द्वन्द्वकालीन इतिहास” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो। प्रस्तुत पुस्तक लेखकले माओवादी आन्दोलन सुरु भएदेखि ऊ सरकारमा गएको बेलासम्म…

गौमाया

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “गौमाया” दामोदर घिमिरेद्वारा तयार पारिएको एक कथा संग्रह हो। लेखकले हाम्रो समाजका अबोध नारीहरूका समस्यालाई गाउँकी छोरी, दिलमाया र असरजस्ता…

भारतको आधुनिक इतिहास (१७५७ देखि २००९ ई.सं. सम्म)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “भारतको आधुनिक इतिहास” डा. राजेश गौतमद्वारा तयार पारिएको एक ऐतिहासिक पुस्तक हो। पुस्तकबाट साभार:“ई.सं. १७०७ मा औरंगजेवको मृत्युपछि देखि नै…

भोकासुर (हास्यव्यंग्य)

मूल्य रु. ८०/- भुँडीपुराण प्रकाशनको “भोकासुर” हरि खनालद्वारा तयार पारिएको एक हास्य व्यंग्य संग्रह हो। स्रष्टा हरि खनालले राजनीतिक विसंगतिका कारण मुलुकले बेहोर्नु परेको अधोगतीलाई…