Menu Close

द्वन्द्वकालीन इतिहास

  • भुँडीपुराण प्रकाशनको “द्वन्द्वकालीन इतिहास” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।
  • प्रस्तुत पुस्तक लेखकले माओवादी आन्दोलन सुरु भएदेखि ऊ सरकारमा गएको बेलासम्म लेखेका ताजा घटनामा आधारित लेखहरुको संगालो हो।
  • यो एक किसिमले सत्यतथ्यमा आधारित ऐतिहासिक घटनाक्रमको दस्तावेज नै हो।