Menu Close

सप्तकोसी किनारबाट

  • भुँडीपुराण प्रकाशनको “सप्तकोसी किनारबाट” कृष्णविनोद लम्सालद्वारा तयार पारिएको अनुसन्धानात्मक आख्यान हो।
  • “देव र मानव मिलेर समुद्र मन्थन गर्दा अमृत उत्पन्न भएको प्रसङ्ग पुराणहरुमा पढिन्छ र सुनिन्छ। त्यो अमृत थोपा खसेका कथालाई आधार मानेर भारतमा ठूलाठूला कुम्भमेला सम्पन्न हुन्छन्। तर त्यो अमृतपिण्ड खसेको धरानको पिण्डेश्वरमा कुम्भ प्रसंगका केही कर्म नहुनुको पौराणिक पीडामा छट्पटाएको अवस्था थियो। यहि प्रसंगलाई आत्मसात् गरेर सप्तकोसीको पौराणिक, भौगोलिक र सामाजिक अध्ययनको उपज यो पुस्तक रहेको छ।”