Menu Close

सान्दर्भिक समालोचना

  • भुँडीपुराण प्रकाशनको “सान्दर्भिक समालोचना” डा. लक्ष्मणप्रसाद गौतमद्वारा तयार पारिएको समालोचना संग्रह हो।
  • डा. गौतमका केही समीक्षात्मक लेखहरु बटुलेर यो ‘सान्धर्भिक समालोचना’ तयार पारिएको छ।
  • यस संग्रहमा विभिन्न विषयका सत्रवटा लेखहरू सनगालिएका छन् र नाटकबाहेक काव्य/कविता, कथा-उपन्यास र निबन्धका बिषयमा गरिएका केही गम्भीर र केही सामान्य अध्ययनहरू यहाँ प्रस्तुत गरिएका छन्।
  • लेखकका अध्ययनअन्तर्गत नेपाली साहित्यका केही शिर्षस्थ कृतिहरुलाई विभिन्न कोणबाट हेर्ने प्रयास उनको रहेको छ।