छिचिमिरे आँखा (The Eyes of a Dragonfly) मूल्य रु. २२०/- भुँडीपुराण प्रकाशनको “छिचिमिरे आँखा” यु जङयीद्वारा रचिएको र मोहन कार्कीद्वारा अनुवाद गरिएको बाल कथा हो।यो पुस्तकमा कथा अंग्रेजी र नेपाली दुवै भाषामा प्रस्तुत गरिएको छ।यो पुस्तक बालबालिकाका लागी कोरिया र कोरियाली संस्कृति चिनाउन निकै मद्दत पुर्याउने पुस्तक हो। Post navigation Previous Previous post: सान्दर्भिक समालोचनाNext Next post: नौ डाँडापारि