Menu Close

Tag: life skill

खुसी हामीभित्रै छ (जीवनोपयोगी पुस्तक)

मूल्य रु. ३२०/- भुँडीपुराण प्रकाशनको “खुसी हामीभित्रै छ” डा. कौशिला रिसालद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।यसै पुस्तकबाट, “धर्तीमा रित्तो हात लिएर जन्मिएको मानिसले आफू बाँचेको समय र आउने पुस्ताका लागि धेरै गरेर छोडेका हुन्छन् । यस धर्तीका लागि केही गर्नुपर्छ भन्ने सोचका कारण नयाँ कुराको आविष्कार सम्भव भएको हो…

शेयरमा लगानी

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “शेयरमा लगानी” बेन्जामिन ग्राहमको The Intelligent Investor को नेपाली अनुवाद हो । यो पुस्तक दिपेन्द्र शाहद्वारा अनुवाद गरिएको छ ।पुस्तकबाट साभारः“एक उच्च आई.क्यु. र उच्च शिक्षा एक बुद्धिमान लगानीकर्ता बन्न पर्याप्त छैन । १९९८ मा गणितिज्ञहरू, कम्प्युटर वैज्ञानिकहरू र दुई नोबेल पुरस्कार-विजेता अर्थशास्त्रीहरूको बटालियनद्वारा सञ्चालित लङ टर्म…

योग दर्शन र प्राचीन चिकित्सा

मूल्य रु. ५०१/- ओरिएन्टल पब्लिकेशनको “योग दर्शन र प्राचीन चिकित्सा” योगी आचार्य राजन शर्माद्वारा तयार पारिएको पुस्तक हो ।यस कृतिमा रहेको योग प्याकेज, अनेकौँ रोग अनुसारको योग, षट्कर्म, मुद्रा विज्ञान, आहार-विहार, कुण्डलिनी जागरण, शरीरको प्रकृति स्वयं पत्ता लगाउने विधि, आयुर्वेद, विरुद्ध आहारजस्ता विषयले योग अनुरागी, अनुसन्धानकर्ता, साधक, योग प्रशिक्षक, लेखक,…

आनन्दको भण्डार

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “आनन्दको भण्डार” दिपेन्द्र शाहद्वारा सम्पादित जीवनोपयोगी पुस्तक हो ।यो पुस्तक एक आनन्दले भरिएको कचौरा हो । तपाईँ जति-जति यस कचौराको खजानापन गर्नुहुन्छ, तपाईँमा त्यति-त्यति आनन्दको मात्रा बढ्दै जानेछ । तपाईँको सोच्ने तरिका विस्तारै-विस्तारै बद्‌लिँदै जानेछ । तपाईभित्रको भड्काव विस्तारै-विस्तारै रोकिँदै जानेछ । तपाईँलाई चेतनाको एक…

बाँसै बाँस

मूल्य रु. १३०/- भुँडीपुराण प्रकाशनको “बाँसै बाँस” छायादत्त न्यौपानेद्वारा तयार पारिएको जानकारीमूलक पुस्तक हो ।बाँस जीवनोपयोगी वनस्पति हो । यसले मानिसलाई जीवन निर्वाहमा सदैव सहयोग गरिरहेको हुन्छ ।प्रस्तुत बाँसै बाँस नेपाली सामाजिक परम्पराले हुर्काई ल्याएका बाँसे उपकरणसित पाठकवृन्दलाई परिचित गराउने लक्षअनुरुपको फरक सोचबाट तयार भएको हो ।यसमा गरिएको नेपाली जनजीवनमा…

धनी कसरी बन्ने

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “धनी कसरी बन्ने” दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो ।यस पुस्तकले तपाईँलाई बताउनेछः– मानिस पैसा कमाउनका लागि के गर्छन्– उनीहरू कसरी पैसा कमाउँछन्– पैसा आएपछि त्यसलाई कसरी सम्हाल्छन्– उनीहरू यसलाई कसरी खर्च गर्छन्– उनीहरू पैसा केमा खर्च गर्छन्– उनीहरू यसबाट कसरी आनन्द लिन्छन्– उनीहरू यसलाई…

तितेपाती

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “तितेपाती” उत्तम कुमार बज्राचार्यद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।जहाँ समस्या त्यहाँ उपाय भनेझैं तितेपातीले नकारात्मक उर्जालाई हटाउँछ भन्ने लेखकले पत्ता लगाउनु भयो ।तितेपातीबाट कसरी तेल निकाल्ने भन्ने पनि उहाँले अनुसन्धान गर्नुभयो ।त्यसपछि केके स्वास्थ्य समस्यामा तितेपाती उपयोगी हुन्छ भनी उहाँले अध्ययन अनुसन्धान सुरू गर्नुभयो…

कुक बुक

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “कुक बुक” बलराम देवकोटाद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।यस पुस्तकमा विभिन्न देशमा प्रचलनमा आएका सुप, सलाद, सस, ग्रेभी र खानाहरू बनाउने तरिकासमेत सरल भाषामा उल्लेख गरिएको छ।मैले देशमै बसेर केही गरौँ भन्ने भावना भएकाहरूलाई पनि यो पुस्तकले सहयोग गरोस्, विदेशै जाने सोचमा रहेका युवाले पनि…

विश्वप्रसिद्ध व्यक्तिका सफलताका कथाहरू

मूल्य रु. ३२०/- भुँडीपुराण प्रकाशनको “विश्वप्रसिद्ध व्यक्तिका सफलताका कथाहरू” दिपेन्द्र शाहद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।हरेक मानिस जीवनमा सफल हुन चाहन्छन्। कोही सफल वैज्ञानिक बन्न चाहन्छन् भने कोही सफल साहित्यकार वा बिजनेसम्यान बन्न चाहन्छन्। क्षेत्र अलग-अलग हुन सक्छ, तर सबैले सफलता चाहन्छन्।सफलता कसरी हासिल गर्न सकिन्छ भन्ने प्रायजसो मानिसलाई थाहा…

व्यक्तित्व विकास कसरी गर्ने

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “व्यक्तित्व विकास कसरी गर्ने” राकेश नाथद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो।पुस्तकबाट साभार:“व्यक्तित्व एक ठूलो र विस्तृत शब्द हो। कुनै व्यक्तिको व्यक्तित्वमा उसको सारा खुबी, राम्रा-नराम्रा गुण आउँछन्।व्यक्तित्व विकासको लागि तपाईंभित्र किताबी ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान हुन पनि उत्तिकै जरुरी हुन्छ। किताबी…