Menu Close

तितेपाती

  • भुँडीपुराण प्रकाशनको “तितेपाती” उत्तम कुमार बज्राचार्यद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
  • जहाँ समस्या त्यहाँ उपाय भनेझैं तितेपातीले नकारात्मक उर्जालाई हटाउँछ भन्ने लेखकले पत्ता लगाउनु भयो ।
  • तितेपातीबाट कसरी तेल निकाल्ने भन्ने पनि उहाँले अनुसन्धान गर्नुभयो ।
  • त्यसपछि केके स्वास्थ्य समस्यामा तितेपाती उपयोगी हुन्छ भनी उहाँले अध्ययन अनुसन्धान सुरू गर्नुभयो ।
  • आजका दिनसम्म आइपुग्दा सिद्ध भयो कि तितेपातीको समुचित प्रयोगबाट निदान नहुने स्वास्थ्य समस्या सायदै होला ।
  • तितेपातीको तेलको उपचार विधिबाट निको भएका रोगीहरू औधी नै खुसी भएका छन् । यतिसम्म कि आजभोलि उनीहरूले नै अन्य रोगीहरूलाई तितेपातीकै विधिबाट गरिने उपचार गर्न सिफारिस गर्छन् ।