रोजीको हवाईजहाज (बालउपन्यास) मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “रोजीको हवाईजहाज” नवराज रिजालद्वारा तयार पारिएको बालउपन्यास हो ।प्रस्तुत पुस्तक एउटा सङ्घर्षशील बालिकाको कथामा आधारित उपन्यास हो ।एउटा सामान्य परिवारमा जन्मेकी रोजी कठिन परिश्रम र मेहेनतले पाइलट बन्न सफल भएकी छे ।ऊ सँगसँगै काम गरिरहेका अन्य बालबालिकाहरू पनि आआफ्ना सफल भएका छन् । Post navigation Previous Previous post: तितेपातीNext Next post: धनी कसरी बन्ने