Menu Close

धनी कसरी बन्ने

  • भुँडीपुराण प्रकाशनको “धनी कसरी बन्ने” दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो ।
  • यस पुस्तकले तपाईँलाई बताउनेछः
    – मानिस पैसा कमाउनका लागि के गर्छन्
    – उनीहरू कसरी पैसा कमाउँछन्
    – पैसा आएपछि त्यसलाई कसरी सम्हाल्छन्
    – उनीहरू यसलाई कसरी खर्च गर्छन्
    – उनीहरू पैसा केमा खर्च गर्छन्
    – उनीहरू यसबाट कसरी आनन्द लिन्छन्
    – उनीहरू यसलाई परोपकारमा कसरी उपयोग गर्छन् ?