Menu Close

Tag: dipendra shah

शेयरमा लगानी

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “शेयरमा लगानी” बेन्जामिन ग्राहमको The Intelligent Investor को नेपाली अनुवाद हो । यो पुस्तक दिपेन्द्र शाहद्वारा अनुवाद गरिएको छ ।पुस्तकबाट साभारः“एक उच्च आई.क्यु. र उच्च शिक्षा एक बुद्धिमान लगानीकर्ता बन्न पर्याप्त छैन । १९९८ मा गणितिज्ञहरू, कम्प्युटर वैज्ञानिकहरू र दुई नोबेल पुरस्कार-विजेता अर्थशास्त्रीहरूको बटालियनद्वारा सञ्चालित लङ टर्म…

के हामी त्यहाँ पुग्यौँ ? (बालकथा)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “के हामी त्यहाँ पुग्यौँ ?” दिपेन्द्र शाहद्वारा अनुवादित बालकथा हो।यो पुस्तकले दुई बच्चाहरु जेनी र जिमी को कथा पछ्याउँछ जो किन्डरगार्टन सकिएपछि आफ्नो आमाबाबु सँग चिडियाखाना जान्छन्।यो पुस्तक साना बच्चाहरुका लागी उपयुक्त छ।

विदुर नीति

मूल्य रु. २८०/- भुँडीपुराण प्रकाशनको “विदुर नीति” दिपेन्द्र शाहद्वारा अनुवादित धार्मिक पुस्तक हो ।दुर्योधनको जिद्दी र दुष्टतापूर्ण गतिविधिको कारण हस्तिनापुरको राजपरिवारको सुख-शान्ति छिनिसकेको थियो । मर्यादा टुटिसकेको थियो । धृतराष्ट्र चिन्ताले ग्रस्त भइसकेका थिए । न्याय नपाएको कारण पाण्डवले पनि युद्धको धम्की दिइरहेका थिए । भगवान् कृष्णले उनीहरूको साथ दिने…

धनी कसरी बन्ने

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “धनी कसरी बन्ने” दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो ।यस पुस्तकले तपाईँलाई बताउनेछः– मानिस पैसा कमाउनका लागि के गर्छन्– उनीहरू कसरी पैसा कमाउँछन्– पैसा आएपछि त्यसलाई कसरी सम्हाल्छन्– उनीहरू यसलाई कसरी खर्च गर्छन्– उनीहरू पैसा केमा खर्च गर्छन्– उनीहरू यसबाट कसरी आनन्द लिन्छन्– उनीहरू यसलाई…

विश्वप्रसिद्ध व्यक्तिका सफलताका कथाहरू

मूल्य रु. ३२०/- भुँडीपुराण प्रकाशनको “विश्वप्रसिद्ध व्यक्तिका सफलताका कथाहरू” दिपेन्द्र शाहद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।हरेक मानिस जीवनमा सफल हुन चाहन्छन्। कोही सफल वैज्ञानिक बन्न चाहन्छन् भने कोही सफल साहित्यकार वा बिजनेसम्यान बन्न चाहन्छन्। क्षेत्र अलग-अलग हुन सक्छ, तर सबैले सफलता चाहन्छन्।सफलता कसरी हासिल गर्न सकिन्छ भन्ने प्रायजसो मानिसलाई थाहा…

व्यक्तित्व विकास कसरी गर्ने

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “व्यक्तित्व विकास कसरी गर्ने” राकेश नाथद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो।पुस्तकबाट साभार:“व्यक्तित्व एक ठूलो र विस्तृत शब्द हो। कुनै व्यक्तिको व्यक्तित्वमा उसको सारा खुबी, राम्रा-नराम्रा गुण आउँछन्।व्यक्तित्व विकासको लागि तपाईंभित्र किताबी ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान हुन पनि उत्तिकै जरुरी हुन्छ। किताबी…