Menu Close

शेयरमा लगानी

  • भुँडीपुराण प्रकाशनको “शेयरमा लगानी” बेन्जामिन ग्राहमको The Intelligent Investor को नेपाली अनुवाद हो । यो पुस्तक दिपेन्द्र शाहद्वारा अनुवाद गरिएको छ ।
  • पुस्तकबाट साभारः

“एक उच्च आई.क्यु. र उच्च शिक्षा एक बुद्धिमान लगानीकर्ता बन्न पर्याप्त छैन । १९९८ मा गणितिज्ञहरू, कम्प्युटर वैज्ञानिकहरू र दुई नोबेल पुरस्कार-विजेता अर्थशास्त्रीहरूको बटालियनद्वारा सञ्चालित लङ टर्म क्यापिटल म्यानेजमेन्टले एक ‘विश्वसनीय’ बन्ड बजारमा हप्ताहरूमा २ बिलियन डलरभन्दा बढी गुमायो । बन्ड मार्केट ‘सामान्य’मा फर्किने आशा थियो तर बन्ड मार्केट झन् धेरै असामान्य भयो र एलटीसीएमले यति धेरै पैसा उधारो लियो कि यसको पतनले विश्वव्यापी वित्तीय प्रणालीलाई धेरै सानो बनायो ।”