Menu Close

कमरेड फिप्टी पर्सेन्ट (नाटक)

  • भुँडीपुराण प्रकाशनको “कमरेड फिप्टी पर्सेन्ट” खेम थपलियाद्वारा तयार पारिएको नाटक हो ।
  • यस पुस्तकले समाजवादी-यथार्थवादी धारालाई पक्रेको छ ।
  • यो पुस्तकमा वैचारिक स्खलनप्रति तीव्र रोष छ । यहाँ मार्क्सवादी विश्वदृष्टिकोणअनुसार समसामयिक विषयमा नाट्यकला भर्ने प्रयत्न गरिएको छ ।
  • यसमा समाविष्ट नाटकहरू पढ्दै जाँदा हरेक पाठकले विसङ्गत समकालीनताको अनुभूतिका साथै, आफूलाई रूपान्तरणको महसुस गर्नेछन् । यी नाटकहरूले विशेषतः माओवादी आन्दोलनमा आएको पछिल्ला विचलनका विविध सन्दर्भ उजागर गरेका छन् ।