के हामी त्यहाँ पुग्यौँ ? (बालकथा) मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “के हामी त्यहाँ पुग्यौँ ?” दिपेन्द्र शाहद्वारा अनुवादित बालकथा हो।यो पुस्तकले दुई बच्चाहरु जेनी र जिमी को कथा पछ्याउँछ जो किन्डरगार्टन सकिएपछि आफ्नो आमाबाबु सँग चिडियाखाना जान्छन्।यो पुस्तक साना बच्चाहरुका लागी उपयुक्त छ। Post navigation Previous Previous post: घाँसखेतीNext Next post: मिलीजुली झिलिमिली (बाल कवितासङ्ग्रह)