मिलीजुली झिलिमिली (बाल कवितासङ्ग्रह) मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “मिलिजुली झिलिमिली” ज्ञाननिष्ठ ज्ञवालीद्वारा तयार पारिएको बालकवितासङ्ग्रह हो ।यस सङ्ग्रहका कविताहरू पहिले नै विभिन्न पत्रपत्रिकामा छापिएका हुन् । अहिले छरिेएर रहेका कविताहरूलाई एकै ठाउँ बटुलेर प्रकाशन गरिएको छ ।यी कविताहरूले सम्पूर्ण पाठकलाई अवश्य पनि केही ज्ञान, केही स्वाद, केही मार्गदर्शन गर्नेछन् भन्ने आशा हामीले लिएका छौँ । Post navigation Previous Previous post: के हामी त्यहाँ पुग्यौँ ? (बालकथा)Next Next post: Basic School Atlas