Menu Close

खुसी हामीभित्रै छ (जीवनोपयोगी पुस्तक)

  • भुँडीपुराण प्रकाशनको “खुसी हामीभित्रै छ” डा. कौशिला रिसालद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
  • यसै पुस्तकबाट, “धर्तीमा रित्तो हात लिएर जन्मिएको मानिसले आफू बाँचेको समय र आउने पुस्ताका लागि धेरै गरेर छोडेका हुन्छन् । यस धर्तीका लागि केही गर्नुपर्छ भन्ने सोचका कारण नयाँ कुराको आविष्कार सम्भव भएको हो । आफूले जानेका ज्ञान र सिपलाई सही सदुपयोग गरेका कारण नै मानिस आज यस धर्तीमा सर्वश्रेष्ठ प्राणीका रूपमा चिनिन सफल भएको हो ।”