Menu Close

मेरो नाच (बालकवितासङ्ग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “मेरो नाच” हरि खनालद्वारा तयार पारिएको बालकवितासङ्ग्रह हो ।यो कृति गीत नभएर कविता हो ।यसभित्र सात ओटा कविताहरू सानासाना भाइबहिनीका लागि हो ।बाँकी दुई कविताहरू क्रमशः ‘हिमाल’ र ‘सुन्दर संसार’ चाहिँ अलि ठूला बाबुनानीहरूका लागि उपयोगी हुनेछन् ।

जन्मदिन (बालगीतिसङ्ग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “जन्मदिन” हरि खनालद्वारा तयार पारिएको गीतिसङ्ग्रह हो ।यस पुस्तकभित्र जम्मा नौ ओटा गीतहरू रहेका छन् ।यी गीतहरूलाई अलि ठूला भाइबैनीले अलि सानालाई गाउन र गीतसँगै नाच्न पनि सिकाउन सक्नुहुनेछ ।

विद्यालय तह (कक्षा ४-१२)को विद्यार्थी सिकाइ र मूल्याङ्कन (आन्तरिक र बाह्य)

मूल्य रु. २२०/- भुँडीपुराण प्रकाशनको “विद्यालय तह (कक्षा ४-१२) विद्यार्थी सिकाइ मूल्याङ्कन (आन्तरिक र बाह्य) गणेशप्रसाद तिमिल्सिना र खगेन्द्र धमलाद्वारा तयार पारिएको शैक्षिक सामग्री हो ।यसमा आन्तरिक मूल्याङ्कनको क्रममा मूल्याङ्कन प्रामाणिक र विषयगत अभिलेखलाई उपयोग गरी अन्तिम मूल्याङ्कन गर्नुपर्ने गरी तहगत र विषयगत रूपमा आधारहरू विभिन्न दस्ताबेजमा तोकिएका छन् जसले…

रस र सृजना (समालोचना)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “रस र सृजना” डा. जितबहादुर गिरीद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।पश्चिम नेपालको राप्ती क्षेत्रका समग्र कृति मध्ये प्रतिनिधिमूलक पद्यात्मक काव्य कृतिलाई आधार मानेर तयार पारिएको यो कृति नेपाली भाषा र साहित्यका क्षेत्रमा आजसम्मकै उत्कृ्ष्ट र नवीन प्रक्रियाको सृजनात्मक समालोचकीय पुस्तक हो ।त्यस क्षेत्रका सकेसम्म…

चितुवालाई झ्याइँकुटी (सचित्र बालकथा सङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “चितुवालाई झ्याइँकुटी” शान्ति सापकोटाद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाहरूका लागि निकै रमाइला छ बालकथा रहेका छन् ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त पुस्तक हो ।

नारायणीपारि (सचित्र बालकथा सङ्ग्रह)

मूल्य रु. १६०/- भुँडीपुराण प्रकाशनको “नारायणीपारि” शान्ति सापकोटाद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाहरूका लागि निकै रमाइला पाँच बालकथा रहेका छन् ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त पुस्तक हो ।

सिमसारको शङ्खे (बालकथा सङ्ग्रह)

मूल्य रु. १६०/- भुँडीपुराण प्रकाशनको “सिमसारको शङ्खे” शान्ति सापकोटाद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस सङ्ग्रहमा निकै चाखलाग्दा पाँच बालकथा रहेका छन् ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त पुस्तक हो ।

ऐतिहासिक तथा सामाजिक भाषाविज्ञान

मूल्य रु. ५९०/- भुँडीपुराण प्रकाशनको “ऐतिहासिक तथा सामाजिक भाषाविज्ञान” प्रा.डा. देवीप्रसाद गौतम र डा. प्रेमप्रसाद चौलागाईंद्वारा तयार पारिएको सन्दर्भ पुस्तक हो ।यस पुस्तकमा भाषा र भाषाविज्ञानको परिचयका साथै ऐतिहासिक र सामाजिक भाषाविज्ञानसहित सम्बद्ध उपर्युक्त गहन र सूक्ष्म विषयलाई पर्याप्त मात्रामा उदाहरण, आवश्यक स्थलमा बुँदा, तालिका, आरेख, वृक्षारेख र सूत्रहरूका माध्यमबाट…

सामान्य भाषाविज्ञान

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “सामान्य भाषाविज्ञान” प्रा.डा. देवीप्रसाद गौतम र डा. प्रेमप्रसाद चौलागाईंद्वारा तयार पारिएको सन्दर्भ पुस्तक हो ।यस पुस्तकमा सामान्य भाषाविज्ञानसँग सम्बद्ध गहन र सूक्ष्म विषयलाई पर्याप्त मात्रामा उदाहरण, आवश्यक स्थलमा बुँदा, तालिका, आरेख, वृक्षारेख र सूत्रहरूका माध्यमबाट सरल रुपमा प्रस्तुत गरिएको छ ।विषयवस्तुको प्रकृतिअनुरुप आगमनात्मक, निगमनात्मक र…

उत्तरी ध्रुवतिर टहलिँदा (नियात्रा)

मूल्य रु. ५९०/- भुँडीपुराण प्रकाशनको “उत्तरी ध्रुवतिर टहलिँदा” हेम अधिकारीद्वारा तयार पारिएको नियात्रासङ्ग्रह हो ।कृति लेखनको आरंभ यात्रारम्भदेखी छ । काठमाडौँदेखि लामो हवाइ उडान सम्झँदै र भोग्दै, अनुभूति गर्दै अन्तर्राष्ट्रिय जेट विमान इस्तानबुलको मार्ग हुँदै क्यानडा पुगेको निबन्धले दैलो उघार्छ । त्यसपछि नेपाल फर्किंदा कयानडाको मोन्ट्रियलदेखि हमाद विमानस्थल दोहा कतारको…