Menu Close

मेरो नाच (बालकवितासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “मेरो नाच” हरि खनालद्वारा तयार पारिएको बालकवितासङ्ग्रह हो ।
  • यो कृति गीत नभएर कविता हो ।
  • यसभित्र सात ओटा कविताहरू सानासाना भाइबहिनीका लागि हो ।
  • बाँकी दुई कविताहरू क्रमशः ‘हिमाल’ र ‘सुन्दर संसार’ चाहिँ अलि ठूला बाबुनानीहरूका लागि उपयोगी हुनेछन् ।