Menu Close

जन्मदिन (बालगीतिसङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “जन्मदिन” हरि खनालद्वारा तयार पारिएको गीतिसङ्ग्रह हो ।
  • यस पुस्तकभित्र जम्मा नौ ओटा गीतहरू रहेका छन् ।
  • यी गीतहरूलाई अलि ठूला भाइबैनीले अलि सानालाई गाउन र गीतसँगै नाच्न पनि सिकाउन सक्नुहुनेछ ।