Menu Close

Tag: बालकविता संग्रह

मेरो नाच (बालकवितासङ्ग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “मेरो नाच” हरि खनालद्वारा तयार पारिएको बालकवितासङ्ग्रह हो ।यो कृति गीत नभएर कविता हो ।यसभित्र सात ओटा कविताहरू सानासाना भाइबहिनीका लागि हो ।बाँकी दुई कविताहरू क्रमशः ‘हिमाल’ र ‘सुन्दर संसार’ चाहिँ अलि ठूला बाबुनानीहरूका लागि उपयोगी हुनेछन् ।

सुरी सुरी म्याउँ (बाल कवितासङ्ग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सुरी सुरी म्याउँ” नर्मदेश्वरी सत्यालद्वारा तयार पारिएको बाल कवितासङ्ग्रह हो ।यस कृतिमा समाविष्ट बीस कविताहरू प्रायः तीन वर्षदेखि नौ वर्षसम्मका उमेर समूहलाई उपयुक्त छन् ।यसका साथै कविताहरू मनोरञ्जनमा मात्र सिमित नरहेर मसिनो गरी वैचारिक सन्देश दिन सक्षम छन् ।

जूनतारा (बाल कवितासङ्ग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “जूनतारा” इन्द्रकुमार श्रेष्ठ सरित्‌द्वारा तयार पारिएको बाल कवितासङ्ग्रह हो ।इन्द्रकुमार श्रेष्ठ सरित्‌‌द्वारा लेखिएका र सविज्ञा ज्ञवालीद्वारा चित्रसहित सजाइएका जूनतारा बाल कवितासङ्ग्रहका कविताहरू रमाइला छन् ।सरल र सरस भाषामा बाबुनानीहरूका भाकामा यी कविताहरू सजाइएका छन् ।

पुतलीको बिहे (बाल कवितासङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “पुतलीको बिहे” कविता पराजुलीद्वारा तयार पारिएको बाल कवितासङ्ग्रह हो ।कविता पराजुलीद्वारा लेखिएका र सविज्ञा ज्ञवालीद्वारा चित्रसहित सजाइएका पुतलीको बिहे बाल कवितासङ्ग्रहका कविताहरू रमाइला छन् ।सरल र सरस भाषामा बाबुनानीहरूका भाकामा यी कविताहरू सजाइएका छन् ।

मिलीजुली झिलिमिली (बाल कवितासङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “मिलिजुली झिलिमिली” ज्ञाननिष्ठ ज्ञवालीद्वारा तयार पारिएको बालकवितासङ्ग्रह हो ।यस सङ्ग्रहका कविताहरू पहिले नै विभिन्न पत्रपत्रिकामा छापिएका हुन् । अहिले छरिेएर रहेका कविताहरूलाई एकै ठाउँ बटुलेर प्रकाशन गरिएको छ ।यी कविताहरूले सम्पूर्ण पाठकलाई अवश्य पनि केही ज्ञान, केही स्वाद, केही मार्गदर्शन गर्नेछन् भन्ने आशा हामीले लिएका…

बादलपानी (बाल कवितासंग्रह)

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “बादलपानी” हेमनाथ घिमिरेद्वारा तयार पारिएको बाल कवितासंग्रह हो।यस पुस्तकभित्र जम्मा बाह्र बालकविताहरू रहेका छन्।यी कविताहरू सरल, श्रुतिमधुर र गेयात्मक छन्।बालबालिकामात्र नभई सम्पूर्ण सहृदयी पाठकलाई समेत यी कविताहरूले आनन्द दिनुका साथै मार्गदर्शन गर्नेछन्।फूलबारीको रमाइलो, बादलदेखि पानीसम्मको यात्रा, मौरीहरूको परिश्रम, सानी बहिनीको व्यवहार र खेलसम्बन्धी विचार यहाँ…

चींमुसी (बालकविता संग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “चींमुसी” हरि खनालद्वारा तयार पारिएको बालकविता संग्रह हो।प्रस्तुत पुस्तक बालबालिकाका लागी तयार गरिएको पुस्तक हो।यसमा बालबालिकाका लागी कविताहरू तयार गरिएका छन्।