सुरी सुरी म्याउँ (बाल कवितासङ्ग्रह) मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सुरी सुरी म्याउँ” नर्मदेश्वरी सत्यालद्वारा तयार पारिएको बाल कवितासङ्ग्रह हो ।यस कृतिमा समाविष्ट बीस कविताहरू प्रायः तीन वर्षदेखि नौ वर्षसम्मका उमेर समूहलाई उपयुक्त छन् ।यसका साथै कविताहरू मनोरञ्जनमा मात्र सिमित नरहेर मसिनो गरी वैचारिक सन्देश दिन सक्षम छन् । Post navigation Previous Previous post: पदयात्रा (सचित्र बालकथा)Next Next post: पञ्चतन्त्रका कथा