पदयात्रा (सचित्र बालकथा) मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “पदयात्रा” एउटा सचित्र बालकथा हो ।यस पुस्तकले एउटी सानी नानी र उनको हजुरबुवाको कथा प्रस्तुत गर्दछ जो पैदल यात्रामा जान्छन् र एक बन्धनमा बाँधिन्छन् ।यो पुस्तक साना बच्चाहरु को लागी निकै उपयुक्त छ। Post navigation Previous Previous post: मेरो पहिलो घरपालुवा जीव (सचित्र बालकथा)Next Next post: सुरी सुरी म्याउँ (बाल कवितासङ्ग्रह)