Menu Close

मेरो पहिलो घरपालुवा जीव (सचित्र बालकथा)

  • भुँडीपुराण प्रकाशनको “मेरो पहिलो घरपालुवा जीव” एउटा सचित्र बालकथा हो ।
  • यस पुस्तकले एक सानी नानीको कथा प्रस्तुत गर्दछ जसले अप्रत्याशित परिस्थितिबाट आफ्नो पहिलो पाल्तु जनावर पाउँछिन् ।
  • नयाँ समस्याहरू उत्पन्न हुन्छन्, र सानी नानीले समस्या समाधान गर्ने तरिकाहरू खोज्नुपर्छ ।
  • साना बालबालिकाको पढ्ने बानी बढाउन यो पुस्तक निकै उपयुक्त छ ।