Menu Close

पञ्चतन्त्रका कथा

  • भुँडीपुराण प्रकाशनको “पञ्चतन्त्रका कथा” विष्णुकुमारी देवीद्वारा अनुवादित धार्मिक कथासङ्ग्रह हो ।
  • “पञ्चतन्त्रका कथा” छोटाछोटा कथाहरूको संगालो हो । यो संस्कृत साहित्यको अमर कृति हो । विश्वका धेरै भाषामा यसको अनुवाद भएको छ । यसमा पशुपंछीका कथाहरू छन् । केही कथामा मानिस पात्र पनि छन् ।
  • इसपका नीति कथाहरूजस्तै पञ्चतन्त्रका कथाहरू पनि विश्व प्रसिद्ध प्राचिन नीति कथा हुन् ।
  • सबै कथाले मानिसको जीवनलाई आदर्श र नैतिकवान बनाउने शिक्षा र सन्देश दिन्छन् ।
  • कथाका पात्र र परिवेशलाई हेर्दा यी कथाहरू भारत उपमहाद्वीपमा सिर्जना भएको सहजै अनुमान गर्न सकिन्छ ।